![लोक सेवाले अन्तर्वार्ताका लागि बोलायो स्थानीय तहका प्रतिस्पर्धीलाई [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/loksewa_rscHDdF2qM.jpg)
लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा लिखित परीक्षामा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाउँदै सूचना जारी गरेको छ ।
बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि सम्पर्क गर्न आह्वान गरेको हो ।
उम्मेदवारले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कलसहित २/२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति लगायत कागजातसहित अन्तर्वार्ताको दिन १ घण्टा अगावै सम्पर्क गर्न सूचना जारी गरेको छ । हेर्नुस् सूचनाको पूर्णपाठ –
