
भारतको रेलवे मन्त्रालयले उत्तराखण्ड राज्यमा रहेका सबै रेलवे स्टेसनमा राखिने बोर्डहरूमा ऊर्दूको साटो संस्कृत राखिने निर्णय लिएको छ ।
उक्त राज्यको दोस्रो भाषा संस्कृत रहेको र नियममुताबिक नै यो परिवर्तन गर्न लागिएको मन्त्रालयको भनाइ छ । राज्यको दोस्रो भाषालाई बोर्डहरूमा लेखिनुपर्ने नियम छ ।
एजेन्सी