२५ जेठ २०८३, सोमबार

डिलाशैनीका वडाध्यक्षको निधन

डिलाशैनीका वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ। बोहराको साेमबार निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।  

मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए।

salt training

कमेन्ट गर्नुहोस्