0 shares
राजविराज नगरपालिका–३ स्थित सर्वोदय टोलमा ऊँटमाथि सामान राखी भ्रमण गर्दै एक साधु । तराई क्षेत्रमा पहिलाको तुलनामा अहिले कमै मात्रामा ऊँट देख्न पाइन्छ । तस्वीर : रासस