नेपाल र भारतीय प्रधानमन्त्रीबीच मङ्गलबार विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो कन्फरेन्समार्फत संयुक्तरुपमा उद्घाटन समारोहमा सहभागीपछि प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रोशन सापकोटा/रासस