०६ असार २०८३, शनिबार

कर्णालीमा नेकपाका उम्मेदवार शर्मा र विसी विजयी

कर्णालीमा नेकपाका उम्मेदवार शर्मा र विसी विजयी

कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवारद्वय मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका छन् ।

बिहीवार भएको मतदानबाट मायाप्रसाद शर्माले ३६४८ मतभार प्राप्त गर्दै जितेका छन् भने कांग्रेस उम्मेदवार डिल्लीराम पाठकले १०२६ मतभार मात्रै पाएका छन् ।

नेकपाका अर्का उम्मेदवार सुमित्रा विसीले ३६८४ मतभार पाएर विजयी हुँदा कांग्रेस उम्मेदवार गणेशकुमारी बस्नेतले १०२६ मतभार प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्