०६ साउन २०८३, बुधबार

ललितपुरबाट विप्लव कार्यकर्ता पक्राउ

ललितपुरबाट विप्लव कार्यकर्ता पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपा समूहका एक जना नेता ललितपुरबाट पक्राउ परेका छन्।

नेकपाकाे अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष लोमनकुमार सुनुवार 'प्रतिवद्ध' लाई प्रहरीले पक्राउ गरेकाे हाे।

सुनुवारलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुरकाे बालकुमारीबाट पक्राउ गरेकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

 

salt training

कमेन्ट गर्नुहोस्