०८ असार २०८३, सोमबार

उखु किसानका ९० प्रतिशत समस्या समाधान भइसके : उद्योगमन्त्री भट्ट

उखु किसानका ९० प्रतिशत समस्या समाधान भइसके : उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका ९० प्रतिशत समस्या समाधान भइसकेको बताएका छन्।

चार÷पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले  ९० प्रतिशत समाधान भइसक्यो,’ बिहीबार डडेल्धुरामा आयोजित कार्यक्रममा मन्त्री भट्टले भने,‘यो समस्या चाँडै हुन्छ।’

अनुदानको रकम हालसम्म सरकाले ७० प्रतिशत भुक्तानी गरिसकेको र केही दिनभित्र यो समस्या पनि समाधान गरिने उनले बताए।

उद्योग मन्त्रालयका अनुसार ठूलो चिनी उद्योग अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड भुक्तानी दिन बाँकी छ । यसैगरी लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख र इन्दिरा चिनी उद्योगले ११ करोड २२ लाख भुक्तानी दिन बाँकी  छ । 

salt training

कमेन्ट गर्नुहोस्