०४ असार २०८३, बिहीबार

छाउप्रथाविरुद्ध पहिलोपटक कानूनी कारबाही

माघ १०, २०७६
छाउप्रथाविरुद्ध पहिलोपटक कानूनी कारबाही

साँफेबगर नगरपालिका ३ डिग्रेनीकी पार्वती बुढा रावतको छाउगोठमै मृत्यु प्रकरणमा जिल्ला अदालत अछामले जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको छ । 

बुहारीलाई छाउगोठमा बस्न बाध्य बनाएको अभियोगमा न्यायाधीश नवीनकुमार जोशीको इजलासले छत्रलाई दोषी ठहर गरेको हो । 

तर, फौजदारी कार्यविधि संहिताको दफा १५५ अनुसार उनी बिहीवार नै ६ हजार नगद जरिवाना बुझाएर कैदमुक्त भएका छन् । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्