३० जेठ २०८३, शनिबार

पोल्यान्ड पठाउने भनी अजरबैजान पुर्‍याएर अलपत्र पार्ने व्यक्ति पक्राउ

पोल्यान्ड पठाउने भनी अजरबैजान पुर्‍याएर अलपत्र पार्ने व्यक्ति पक्राउ

पोल्यान्ड पठाइदिने भनेर अजरबैजान पुर्‍याई अलपत्र पार्ने एक व्यक्ति पक्राउ परेका छन् ।

रामकृष्ण खड्कासहित ९ जनालाई पोल्याण्ड पठाउने भनेर ६८ लाख १७ हजार ठगी गरी दुबई हुँदै अजरबैजान पुर्‍याएर अलपत्र पारेको भन्ने उजुरीका आधारमा काभ्रेको रोशी गाउँपालिका– १२ का ३८ वर्षीय गुनराज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तीनकुनेबाट पक्राउ परेका लामालाई थापालाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्