0 shares
पछिल्लो समय बलिउडमा उर्वशी रौटेलाको चर्चा बढिरहेको छ।
उनको सुन्दरतालाई लिएर पनि चर्चा हुने गरेको छ। उनी प्रायः सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्छिन्।
तस्वीरोमा उर्वशीले सेतो हट पाइन्टमा क्रप टप पहिरिएकी छन्। उर्वशी रौटेला पछिल्लो सयम पागलपंतीमा देखिएकी थिइन्।