०१ असार २०८३, सोमबार

रणनीति बनाउँदै पौडेल गूट

माघ १२, २०७६
रणनीति बनाउँदै पौडेल गूट

१४ औं महाधिवेशनलगायत विषयमा कांग्रेसको विवाद मिलेसँगै आगामी रणनीति बनाउन संस्थापनइतर समूहको अलग्गै बैठक बसेको छ । 

पार्टी महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने  गरी आन्तरिक कार्यतालिका परिमार्जन गर्नेउ सहमति शुक्रवारको शीर्ष नेताको बैठकमा भएको थियो । 

आन्तरिक कार्यतालिका संशोधन, विभाग गठन, नेविसंघ र नेपाल तरुण दलबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा  शनिवार साँझ बसेको हो । अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्