०१ साउन २०८३, शुक्रबार

अग्नि सापकोटा विरुद्धको सुनुवाइ सकिएन, भोलि फेरि हुने

अग्नि सापकोटा विरुद्धको सुनुवाइ सकिएन, भोलि फेरि हुने

सभामुख अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सोमवार नसकिएपछि मंगलवार पुनः बहस हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण आदेश माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश सपनाप्रधान मल्लको इनलासमा सोमवार भएको सुनुवाइमा त्रिपाठीसहित बाबुराम गिरी, ओमप्रकाश अर्याल, राजेश चापागाईं, सुनिल पोखरेलले बहस गरेका थिए ।

रिटमाथि मंगलवार पनि निरन्तर सुनुवाइ हुने भएको अधिवक्ता त्रिपाठीले लोकान्तरलाई जानकारी दिए । सापकोटा सभामुख पदमा निर्विरोध हुने अवस्था आएपछि सर्वाेच्च अदालतमा मुद्दा परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्