
विदेशी नागरिकको आवागमनका सूचना अद्यावधिक गर्ने आफ्नै सफ्टवेयर ‘नेपाली पोर्ट’ सञ्चालनमा ल्याइएको छ ।
त्रिभुवन विमानस्थलमा यसअघि विदेशी सफ्टवेयरको प्रयोग हुँदै आएको थियो ।
विभिन्न मुलुकले अध्याागमन सुधार योजनामा सहयोग दिने भन्द्यै स्वार्थपूर्ण दबाब दिइरहेको बेला नेपालले आफ्नै सफ्टवेयरमार्फत सोमवारदेखि सेवा शुरू गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।