२६ असार २०८३, शुक्रबार

'काठमाडौं भ्यु टावर' निर्माणको काम अलपत्र

माघ १४, २०७६
'काठमाडौं भ्यु टावर' निर्माणको काम अलपत्र

काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको अत्याधुनिक सुविधा सम्पन्न ‘काठमाडौं भ्युटावर’को निर्माणले गति लिन सकेको छैन ।

निर्माण कम्पनीले निर्माण कार्यलाई प्राथमिकता नदिंदा काठमाडौं महानगरपालिकाको महत्वाकांक्षी आयोजना मानिएको टावर सम्झौता भएको साढे तीन वर्षसम्म पनि निर्माण कार्यले गति लिन नसकेको हो ।

निर्माण कम्पनीले भने यसअघि कहिले भूकम्प र कहिले अत्याधुनिक निर्माण उपकरण अभावका कारण देखाउँदै विगतमा काम रोकिए पनि पछिल्लो पटक टावर निर्माण कार्यले गति लिएको दावी गर्दै आएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्