![सञ्चार मन्त्रालयमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता [हेर्नुस् सूचना]](https://lktcdn2.prixacdn.net/media/1_cxxJa3SmQA.png)
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले आमसञ्चार क्षेत्रका अनुभवी व्यक्तिलाई आवेदनका लागि आह्वान गरेको हो । स्नातक पास गरेका व्यक्तिले यस पदका लागि आवेदन दिन सक्नेछन् । हेर्नुहोस् सूचना
