0 shares
त्रिभुवन विश्वविद्यालयले एमबीएस र एमपीए अध्ययनका लागि प्रवेश परीक्षा केन्द्र तोकेको छ । विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय, डीनको कार्यालयले बुधवार एक सूचना जारी गर्दै प्रवेश परीक्षा केन्द्र तोकिएको जनाएको हो । हेर्नुहोस् सूचना