![जब सलमानले आफ्नै फ्यानको मोबाइल खोसे... [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Salman_Khan01_7aA7peuX7M.jpg)
बलिउड अभिनेता सलमान खानले आफ्नै फ्यानको मोबाइल खोसेको एक भिडियो सार्वजनिक भएको छ ।
सो भिडियोमा सलमानसँगै रहेका एक फ्यानले सेल्फी खिच्न खोजेको जस्तो देखिन्छ । त्यसै समयमा सलमानले मोबाइल खोस्छन् र हिँड्छन् ।
यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।