0 shares
ललितपुरको बखुण्डोलस्थित एक कबाडी पसलमा भीषण आगलागी भएको छ ।
बखुण्डोलस्थित नर्थ कोरियन एम्बेसीअगाडिको कबाडी पसलमा बिहान झण्डै सवा ११ बजेबाट आगलागी शुरू भएको हो ।
आकाशमा धुवाँको मुस्लो देखिएको छ । प्रहरी र दमकल घटनास्थलमा पुग्दैछन् ।