१७ असार २०८३, बुधबार

हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर [तस्वीरसहित]

हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर [तस्वीरसहित]

समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा र मन्दिर परिसरमा थुप्रिएको हिउँ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्