×

जेठ ९, २०८०

आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ। सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरूबाट रकम संकलनको सेवा प्रदान गर्नका लागि उनीहरू बीच सम्झौता भएको हो । सम्झौता...