×

पुस १७, २०७९

आज ईस्वी संवतअनुसार नयाँ वर्ष २०२३ को पहिलो दिन हो । सन् २०२२ मा विश्वमा भएका प्रमुख घटनाक्रमहरूलाई फर्केर हेर्ने उपयुक्त अवसर यस दिनले दिएको छ । वर्ष २०२२ मा भएका मुख्य-मुख्य घटनाक्रमलाई यहाँ संक्षेपमा प्रस्तुत ग...