×

फागुन ३, २०८०

पूजा शर्मा र कुन्साङ बोमजन अभिनीत फिल्म ‘दान्भी’को भारतको कालिम्पोङमा धमाधम छायांकन भइरहेको छ ।  रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्मको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो ...