×

बैशाख १३, २०८०

अमेरिकाका सर्वाधिक लोकप्रिय टीभी पत्रकारमध्ये एक टकर कार्लसनलाई यसै साता फक्स न्युजले निकालेको छ । उनलाई निकाल्नमा च्यानलले कुनै कारण दिएको छैन । फक्स न्युजको प्राइमटाइममा ‘टकर कार्लसन टुनाइट’ का...