×

मंसिर १८, २०७९

लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफैंले चढ्दै आएको सरकारी गाडी कृषकलाई दूध ढुवानी गर्न दिएका छन् । नगरपालिकाको चिस्यान केन्द्रसम्म विभिन्न बस्तीबाट दूध ल्याउन समस्या भएको कृषकक...