×

माघ २८, २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको बताएका छन्।  शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको  ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै ...