०५ साउन २०८३, मंगलबार

कोशीमा मन्त्रिपरिषद् गठन, २ मन्त्रीले लिए शपथ

बैशाख २७, २०८१
विराटनगर
कोशीमा मन्त्रिपरिषद् गठन, २ मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २ जनालाई मन्त्री नियुक्त गरेका छन् । 

उनले आफ्नै दल नेकपा (एमाले)का राम रानामगर र नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेतीलाई विनाविभागीय मन्त्री नियुक्त गरका हुन् ।

मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै बिहीबार साँझ नै उनीहरूलाई मन्त्रीको शपथ गराइएको छ ।

मन्त्रालयमा कुरा नमिलेपछि २ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ गराइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्