×

माघ १९, २०७८

कोरोना संक्रमण बढ्दै गएपछि स्थगित भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षाहरू फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन् ।   परिषद्ले मंगलवार परीक्षा सञ्चालनको मितिबारे निर्णय गर...