×

माघ १९, २०७८

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-३ का थारु समुदायका व्यक्ति परम्परागत सीपको प्रयोग गरी बाँसको डालो बुन्दै । घाँस बोक्न र घरायसी सामान राख्नका लागि डालोको प्रयोग हुने गरेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस