×

भदौ २९, २०८०

लामो इतिहास बोकेको पूरानो संसद् (ग्यालरी बैठक) भवन जीर्ण बनेको छ । सिंहदरबारभित्र रहेको राणाकालीन संसद् भवनमा अहिले झार र रुख उम्रिएका छन् । कुहिएका काठहरू असरल्ल छाडिएका छन् ।  भारदारी सभा, राष्ट्रिय...