×

सिद्धबाबा सुरुङ : आइतबारदेखि सवारी आवागमन रोकेर विस्फोट गराइने

१७.५ प्रतिशत वित्तीय प्रगति

बुटवल | जेठ ११, २०८१

बुटवल-पाल्पा सडक खण्डमा निर्माण थालिएको सिद्धबाबा सुरुङ मार्गमा जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम शुरू गरिने भएको छ ।

सिद्धबाबा सुरूङ मार्ग योजनाका अनुसार सुरक्षा समिति पाल्पाको निर्णयअनुसार विस्फोट गराएर काम अघि बढाइन लागेको हो । त्यसका लागि शुक्रबार विस्फोटको पूर्वअभ्यास गरिएको छ ।


Advertisment

आयोजनाका इन्जिनियर सविता ज्ञवालीले आइतबारदेखि मेसिनले मात्र काम गर्न सम्भव नभएपछि विस्फोट गराएका काम गर्न लागिएको बताइन् ।


Advertisment

‘नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिमा हामी काम गर्छौं’, ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘आवश्यकताअनुसार हरेक दिन जसो विस्फोट पनि गराउन पर्ने हुन्छ । अहिले काम तीव्ररूपमा अघि बढेको छ ।’

null

विस्फोट गर्ने समयमा सीमित अवधिका लागि सवारी आवागमन पनि रोकिने छ । यो सुरुङ मार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ ।

आयोजनाले हालसम्म भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।

अहिले मुख्य टनेलको ८५.७ मिटर खनिएको छ ।

सुरूङ कुल १ हजार १२६ मिटर लामो हुने छ । बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउने टर्नेल बनाउन थालिएको हो ।

null

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x