×

साउन १६, २०७९

सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरूको माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलित भएका छन् । उनीहरूले सोमवारदेखि आन्दोलन थालेका हुन् । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाड...