×

असार १, २०८०

चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा सरकारको आम्दानी र खर्चबीचको खाडल बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को ११ महिना (जेठ)सम्ममा सरकारको आम्दानीभन्दा खर्च करीब ३ खर्ब रुपैयाँ बढी छ । ...