×

असार २२, २०७९

बागलुङ जिल्लाका अधिकांश खानेपानीका मुहानमा  ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुह...