×

चैत ३०, २०७८

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनीयर र सबइन्जिनीयरसहित ८ जनाउपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र अख्तियार द...

चैत ३०, २०७८

रौतहटको जोकहा घिउरास्थित विश्‍वेश्‍वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख घुससहित बुधवार पक्राउ परेका छन् । करार अवधि थप गर्न सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा प्रधानाध्यापक ...

चैत २८, २०७८

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको अवस्थामा झालाई प...

चैत २८, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई सोमवार बिहान पक्राउ गरेको छ ।  आयोग बर्दिवास कार्यालयबाट ...

चैत १६, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । समितिका अध्यक्ष झंकरबहादुर बम, सदस्य धीरेन्द्रबहादुर विष्ट, कमला रावल (विष्ट)...

चैत १६, २०७८

दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ उजुरी परेका थिए । चालु आवमा १२२ उजुरी परेका थिए । &nbs...

चैत १५, २०७८

देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ । उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्य...

चैत १५, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयका प्राध्यापक डा. टेकनाथ ढकालसहित ६ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  सेवा आयोगको परीक्षाको परिणाम फेरबद...

चैत ८, २०७८

विशेष अदालतमा प्रतिकूल वकपत्र गर्ने सरकारी साक्षीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  सरकारी साक्षीका रूपमा अख्तियारले पेश गरेका मो. अजरुद्दिन राइनले विशे...

चैत ६, २०७८

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पटे...

चैत ६, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी बराह क्षेत्रस्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । समूहका तत्कालीन सचिव दीपक थापा मगरले आफ्नो ...

चैत ४, २०७८

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा शुक्रवार दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)...

चैत २, २०७८

पर्साको वीरगञ्ज महानगरपालिका-१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाले राजस्व हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । वडा कार्यालयबाट प्रदान गरिन...

फागुन ३०, २०७८

तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि तनहुँको सार्वजनिक जग्गा बिक्रीवितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग...

फागुन २९, २०७८

मालपोत कार्यालय चावहिल काठमाडौंका खरिदार लक्ष्मण बस्नेतविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  जग्गा नामसारी गर्ने नाममा सेवाग्राहीसँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तिया...

फागुन २७, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारविरुद्ध मात्रै होइन, समाजको विकृति, विसंगतिविरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । महोत्तरीको जलेश्वरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

फागुन २६, २०७८

राष्ट्रिय वाणिज्य बैंक जुम्लाको तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीसहित अन्य तीन निर्माण व्यवसायीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  निर्माण व्य...

फागुन २३, २०७८

नेपाल विद्युत प्राधिकरण ग्रिड महाशाखा, पाटन ललितपुर सब-स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध&...

फागुन १५, २०७८

रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल अख्तियारको फन्दामा परेका छन् ।  उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्रा...

फागुन १५, २०७८

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेल पाँच लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।  नगरपालिकाको वडा नम्बर १ को कार्यालय भवन निर्माणको बजेटबाट घुस लिँदै गर...

फागुन १४, २०७८

सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । ...