×

बैशाख १७, २०८१

इलाम २ को उपनिर्वाचनको मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेको छन् । आज बिहान १० बजेसम्ममा उनले १० हजार मत कटाएका छन्...

बैशाख १७, २०८१

इलाम २ को उपनिर्वाचनको मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । आज बिहान ९ः४५ बजेसम्ममा उनले ९ हजार ४८४ मत ल्याएर अग्रता फराकिलो बनाउँदै...

बैशाख १७, २०८१

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानको जारी सिजनको उपाधि जितेको छ । आइतबार राति दोस्रो स्थानको मोनाको लियोनसँग ३–२ ले पराजित भएपछि शीर्ष...

बैशाख १७, २०८१

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं। ९ खोपासीस्थित खेत फाँटमा आलु खन्दै किसान । यसपाली पर्याप्त मात्रमा वर्षा नभएका कारण आलु उत्पादनमा कमी आएको किसान बत...

बैशाख १७, २०८१

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम ...

बैशाख १७, २०८१

 तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ ।  विदुर नगर...

बैशाख १७, २०८१

इलाम २ मा महिला चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले खातासमेत खोल्न सकेका छैनन् । सोमबार बिहानसम्म कुल २१ हजार ८१० सदर मत गणना सकि...

बैशाख १७, २०८१

सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेस प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्...

बैशाख १७, २०८१

 धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ ।  सङ्घीय राजधानी काठमाड...

बैशाख १७, २०८१

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ ।  ...

बैशाख १७, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स (सीएसके)ले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आइतबार राति आफ्नो घरेलु मैदान ...

बैशाख १७, २०८१

उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् ।  सोमबार बिहान ७ः५५ को अद्यावधिक विव...

बैशाख १७, २०८१

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ ।  उच्च गतिको विद्युत् प्रवाह हुँदा घा...

बैशाख १७, २०८१

रोजगार  अनुमति  प्रणाली  (इपिएस)  मार्फत  कोरिया  जान  भाषा  परीक्षा  उत्तीर्ण  गरेर  रोस्टरमा &nb...

बैशाख १७, २०८१

सरकारले सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पु-याए क्षतिपूर्ति भराउने भएको छ ।  विभिन्न आन्दोलन र विरोध प्रदर्शनका व्रmममा सार्वजनिक सम्पत्तिको तोडफोड तथ...

बैशाख १७, २०८१

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियो शनिबार सार्वजनिक ...

बैशाख १७, २०८१

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा ...