यतिखेर प्रदेश लोक सेवा आयोगको प्रभावकारिता र उपादेयताका बारेमा चेतनशील वर्गमा छलफल हुनथालेको छ । नेपालमा सङ्घीय शासन प्रणालीको कार्यान्वयन भइराखेकोमा संवि...
सार्वजनिक सेवा प्रवाहमा विभिन्न प्रकारका प्रदायकहरू लगायतका पात्रहरूले आफ्नो भूमिका निर्वाह गरेका हुन्छन् । यस्ता पात्रको उपयुक्त परिचालनका लागि सार्वजनिक प्रशासन...
भ्रष्टाचारबाट देश आक्रान्त छ । यो यस्तो रोग हो जसले सबै पक्षलाई नराम्रो प्रभाव पार्दछ । भ्रष्टाचारलाई बुझ्ने तौरतरिकाहरू फरक–फरक हुने गर्दछ, कसैले रकम कलम...
राजनीतिले देशलाई दिशानिर्देश गर्दछ, त्यसैले राजनीति जनताको पक्षमा हुनु पर्दछ । लोकतन्त्रलाई सुदृढीकरण गर्ने दिशामा अघि बढ्नु पर्दछ, यसै अनुरुप अघि बढ्दा मात्र ...
नेपालको निजामती सेवा ऐन संशोधनको लागि मन्त्रिपरिषदमा पेश भई छलफलको क्रममा रहेको छ । त्यसैले निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने उमेर अन्ठाउन्न वर्ष न...
लोक सेवा आयोग जस्ता स्वतन्त्र संवैधानिक निकायहरूको व्यवस्था र सुदृढीकरण गर्दै अघि बढ्नु भनेको लोकतन्त्रको संस्थागत विकासका लागि मार्गप्रशस्त गर्नु हो । नेपालको...
लोक कल्याणकारी राज्यले सबै वर्ग, तप्का र समूहलाई सम्मान र सम्बोधन गर्न सक्नुपर्दछ । राज्यबाट प्राप्त हुने अवसरहरूको पहुँच सबै जनतालाई उपलब्ध गराउन सक्नुपर्दछ । सम...
अफ्रिकी महादेशको अति गरीब राष्ट्र सुडान क्षेत्रफलका दृष्टिले महादेशकै ठूलो आकारको मानिन्थ्यो । संयुक्त राज्य अमेरिका र इजिप्टको दक्षिण भागलाई पूर्ण स्वतन्त्रता दिई...
नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनका मुख्य एजेन्डा भनेकै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नु हो । देशको सर्वाङ्गीण विकासका लागि राजनीति गुणस्तरयुक्त र स्वस्थ ...
जनसङ्ख्याको विविधतायुक्त बनावट नै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय समाजको उपज हो । बहुसांस्कृतिक विविधतायुक्त समाज अस्तित्व रक्षाका लागि संसारभर संघर्ष हु...
लोकतन्त्रले जनतालाई देशको शासन प्रक्रियामा समावेश गर्नसक्नुपर्दछ । लोकतन्त्रको सुदृढीकरण र स्वीकार्यता जनताबाट प्राप्त हुने मान्यतामा निर्भर रहन्छ । आजको विश्व जनता...
नयाँ सरकार गठन भएपश्चात् प्रधानमन्त्री लगायत प्रायः सबै मन्त्रीहरू सुशासनका पक्षमा खुलेर लागेको अभिनय गरिराखेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने ...
संघीयताले यथार्थतामा जनतालाई मालिक बनाउँछ । सरकारको उपस्थिति जनताको घरदैलोमा हुने गर्दछ । यो समान अधिकार र सामाजिक न्यायको पक्षमा अभिमुख हुन्छ । आफ्नो भवि...
सरकारी सेवाको क्रममा २५–२६ महिना यातायात मन्त्रालयको सचिव भएर काम गर्ने अवसर पाए । यातायातको सचिव हुँदाका मेरा केही अनुभव अहिले यातायात क्षेत्रमा व्...
नेपालमा रहेका आदिवासी, जनजाति, दलित, सीमान्तकृत, अल्पसङ्ख्यकहरुले आफ्ना अधिकारका लागि आर्थिक, सामाजिक, राजनीतिक सबै प्रकारका माग राख्दैआएका छन्, त्यसैले राजन...
नेपालमा केही वर्षयता संघीयतालाई सबै प्रकारका समस्याहरूको एकमुष्ट समाधानको रूपमा चित्रण गर्न थालिएको छ । यस विषयमा जुन हदसम्म बहस र विश्लेषण हुनुपर्दथ्यो, त्यस...
नेपालको अन्तरिम संविधान,२०६३ को प्रथम संशोधनले संघीय शासन व्यबस्थालाई स्वीकार गरेको हो । अहिले नेपालमा संघीयतालाई सबै प्रकारका समस्याहरूको एकमुस्ट सम...
श्यामप्रसाद मैनाली
लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।