×

पुस २८, २०८०

अहिले अधिकांश नेपालीको घरआँगन माघ १ अर्थात् माघे सङ्क्रान्तिको स्वागत गर्न तत्पर छ । कतिलाई त यसको मेसोले ‘झ्याप्पै’ छोएको छ । सङ्क्रान्ति त बाह्रै महिनाको आउँछ । तर माघे सङ्क्रान्तिको महिमा भने भिन्न वि...

पुस २८, २०८०

प्रायः भन्ने गरिएको सुनिन्छ अध्यात्म भनेको के हो र आध्यात्मिक हुन के गर्नुपर्छ ? अध्यात्म शब्द नै कर्मकर्म तथा यज्ञअनुष्ठाको परिभाषामा रूढ भएको, गरिएको अवस्थामा यस्तो लाग्नु स्वाभाविक हो तर अध्यात्म आफैँमा यति मात्र चाहि...

पुस २५, २०८०

नेपालको प्रशासन आलोचित हुनुमा यसले राजनीतिक रूपमा तटस्थ भूमिका खेल्न नसक्नु पनि प्रमुख कारण हो । सुशासन र सेवा व्यवस्थापनमा संलग्न हुने स्थायी संयन्त्र भएको नाताले सार्वजनिक प्रशासनका आफ्नै मूल्य र सिद्धान्त छन्, जस...

पुस २१, २०८०

संसारमा ईश्वरवादी, अनीश्वरवादी र ईश्वर मरिसक्यो भन्ने गरी तीन किसिमका मानिस छन् । ईश्वरवादीहरू ईश्वर छन् भन्छन्, उनकै कारण जीवन र जगत चलेको छ भन्ने मान्यता राख्छन् । अनीश्वरवादीहरू ईश्वरको कुरा नै वकवास हुन् । जीवन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर २७, २०८०

फूटपाथको एउटा सानो चिया पसलमा काठमाडौंसँग सिमाना जोडिएको जिल्लाका स्थायी बासिन्दा समेत रहेका साठी नेरफेर उमेरका अवकाश प्राप्त अध्यापक अचानक भेटिए । दोहोरो चिनजान थिएन, त्यहीँ चिनापर्ची भयो । उनले कुरा गर्ने...

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

मंसिर २, २०८०

कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २५, २०८०

वि.सं २०७२ सालमा बारपाक केन्द्रबिन्दु बनाएको ठूलो गएको थियो । त्यसअघि १५०५ मा मुस्ताङ केन्द्रबिन्दु बनाएर गएको ८ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पश्चिम नेपाल केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको छ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...