×

बैशाख २६, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम)बस्नेतलाई स्पष्टीकरण सोधेका छन् । मुख्यमन्त्री कार्कीले बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । बस्नेत र कार्की गत चुनावम...

बैशाख २६, २०८१

कालीकोटको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरि...

बैशाख २६, २०८१

काठमाडौंको गौरीघाटमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको एक टहरामा बुधबार बिहानै आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । ४ वटा दमकल प्रयोग गरी आगो निभाइएको हो।&...

बैशाख २६, २०८१

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रद...

बैशाख २६, २०८१

विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदमा आवेदन आह्वान भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले  एक सूचना जारी गर्दै  विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अ...

बैशाख २६, २०८१

वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका ...

बैशाख २६, २०८१

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।   सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्था...

बैशाख २६, २०८१

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्...

बैशाख २६, २०८१

‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुने भएको छ । मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणस...

बैशाख २५, २०८१

धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ ।   मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्...

बैशाख २५, २०८१

शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न...

बैशाख २५, २०८१

भक्तपुरको सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालु...

बैशाख २५, २०८१

 बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।  मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । घाइतेमध्ये बे...

बैशाख २५, २०८१

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन् ।  त्रिविद्वारा आज &...

बैशाख २५, २०८१

प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ ।   आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्न...

बैशाख २५, २०८१

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम गरेको हो । पहिलो चर...

बैशाख २५, २०८१

लामो समयपछि सोमवारदेखि शुरू भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ । सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनस...

बैशाख २५, २०८१

हृदयघात भइ सिकिस्त बिरामी परेका गणेश बुढथापासहित ११ जनाको नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको छ । तीन पटकसम्म हृदयघात भइ सिकिस्त बिरामी परेका बुढथापालगायत ११ जना यात्रुको नाइन–एन एबीटी ...