×

फागुन १०, २०८०

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर एकको खरिददर  १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ ।  त्यस्तै, युरो एकको खरिद...

फागुन ९, २०८०

गत आर्थिक वर्ष २०७९/८० को दूरसञ्चार राजस्व बुझाएका बुझाएका ३१ कम्पनीमध्ये सबैभन्दा धेरै रोयल्टी एनसेल र एनटीसीले बुझाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत वर्ष आर्थिक वर्ष २०७९/८० मा रोयल्टी ...

फागुन ९, २०८०

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै निर्माण थालिएको बहुचर्चित सुरुङमार्गको कामले गति लिएको छ ।  रूपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म ‘मृत्युमार्ग&rs...

फागुन ९, २०८०

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा कायम भएको छ ।  यस्तै, युरो एकको खरिद दर १४२...

फागुन ८, २०८०

बेलायतले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआईबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जीजीपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गारउन...

फागुन ८, २०८०

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वबारे हाल केही व्यक्ति-समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले...

फागुन ८, २०८०

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रतिस्पर्धी कम्पनीको तुलनामा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरी व्यावसायिक सुधार गर्न लागिएको बताएका छन् । प्र...

फागुन ८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।  यस्तै, युरो एकको खरिद दर १४...

फागुन ७, २०८०

टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा मूल्य घटेको भनिएको नेक्सन इभी नेपालमा लन्च नभएको जनाएको छ । भारतमा मूल्य घटेपछि नेपाल के हुन्छ भन्ने चासो बढेको छ तर भारतमा मूल्य घटेको भनिएको ...

फागुन ७, २०८०

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘एमआरडीटी मीट २०२४’ सम्पन्न भएको छ ।​​​​ धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा एमआरडीटीहरूलाई सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रममा कम्पनीका प्र...

फागुन ७, २०८०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ...

फागुन ६, २०८०

आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । ...

फागुन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले विशेष पहल गरिरहेको बताएका छन् । खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ पहल भइ...

फागुन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् ।  प्रतिनिधिसभाको आइतवा...

फागुन ६, २०८०

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र ...

फागुन ६, २०८०

दमौली–  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइ...

फागुन ६, २०८०

आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेन...

फागुन ६, २०८०

महोत्तरी– आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा ...