अर्थ विविध

गभर्नरको घोषणाः कर्जामा पुनर्संरचना, असार मसान्तको व्याजमा सहुलियत

गभर्नरको घोषणाः कर्जामा पुनर्संरचना, असार मसान्तको व्याजमा सहुलियत

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बढी प्रभावित क्षेत्रका लागि विशेष व्यवस्था गरिने घोषणा गरेको छ। राष्ट्र बैंकको ६५ औँ वार्षिकोत्सवको अवसरमा आइतबार मन्तव्...

कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम सुचारु

कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम सुचारु

नेपाली सेनाले स्तरोन्नति गरिरहेको कालीगण्डकी करिडोरअन्तर्गत ‘बागलुङ–गुल्मीखण्ड’को काम सञ्चालनमा ल्याएको छ ।  कोभिड–१९ को जोख...

अम्बे स्टीलस्द्वारा कोरोना नियन्त्रणका लागि २५ लाख सहयोग

अम्बे स्टीलस्द्वारा कोरोना नियन्त्रणका लागि २५ लाख सहयोग

कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टीलस् प्रा.लि.ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम ...

कोरोना कोषमा २ अर्ब १३ करोड

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रवार अप...

न्यायाधीश कुँवरको सुझाव : किसानको घरदैलोमै न्युन ब्याजमा ऋण पुर्‍याउने नीति ल्याउनुपर्छ !

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/७८ को  बजेट प्रस्तुत गर्नुपर्ने स‌ंवैधानिक व्यवस्था छ । जसको तयारी स्वरूप अर्थ मन्त्रालय यतिखेर बजेट निर्माणको चटारोमा छ ।  यसैबीचमा उच्च अदालत पाटनका न्यायधिस ...

चर्काे मूल्यमा सामान बेच्ने पसललाई दुई लाख जरिवाना

चर्काे मूल्यमा सामान बेच्ने पसललाई दुई लाख जरिवाना

लकडाउनमा ्चर्काे मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसल कारबाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले &nbs...

श्रमिकको ज्यालामा ५० प्रतिशत अनुदान दिन सरकारसँग उद्योगीको माग

श्रमिकको ज्यालामा ५० प्रतिशत अनुदान दिन सरकारसँग उद्योगीको माग

निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल उद्य...

विश्व बैंक समूहबाट १२ अर्ब ऋण लिँदै सरकार

विश्व बैंक समूहबाट १२ अर्ब ऋण लिँदै सरकार

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १० कराेड डलर (१२ अर्ब रुपैयाँ) ऋण लिने निर्णय गरेको छ।  मन्त्रिपरिषदको वैशाख ८ गतेको ब...

अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी

अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी

ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मंगलबार सुधार आई धनात्मक भएको छ । कोरोनाभाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पन...

विदेशबाट आउने ४० लाखलाई व्यवसायमा लगाउने प्याकेज आओस्, नयाँ अवसर खुल्छ– अर्नराज सिलवाल

विदेशबाट आउने ४० लाखलाई व्यवसायमा लगाउने प्याकेज आओस्, नयाँ अवसर खुल्छ– अर्नराज सिलवाल

उद्यमी तथा व्यवसायी अर्नराज सिलवाल कोरोनाभाइरस (कोभिड– १९) को महामारीले निम्त्याएको लकडाउनपछि सुचारू हुने अर्थतन्त्रले नेपालीहरूको श्रमसम्बन्धी सामाजिक&...

कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यका आधारम...

उद्योगी व्यवसायीले सरकारलाई बुझाए प्रतिवेदन

नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा नेपाली उद्योग व्यवसाय क्षेत्रका छाता संगठनहरूले नेपाल सरकारलाई कोरोना भाइरसको विश्व महामारीका कारण नेपालको अर्थतन्त्र,...

`
जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने, यस्तो छ सरकारको निर्णय

जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने, यस्तो छ सरकारको निर्णय

 नेपाल टेलिकमले लकडाउनको समयमा सिम कार्डमा ब्यालेन्स न्युन भई आफन्तसँग सम्पर्क गर्न नपाएका ग्राहकका लागि अफर ल्याएको छ। सरकारको निर्णय अनुसार टेलिकमलले स...

एसियाली बजारमा तेलको मूल्यमा भारी गिरावट

एसियाली बजारमा तेलको मूल्यमा भारी गिरावट

हङकङ, ८ वैशाख (रासस–एएफपी) – इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई द...

भोलि पाँच अर्ब २० करोडको ट्रेजरी बिल बिक्री हुने

भोलि पाँच अर्ब २० करोडको ट्रेजरी बिल बिक्री हुने

नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्र...

लकडाउनमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीलाई एनआइसी एसिया बैंककाे क्यूआर कोड

लकडाउनमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीलाई एनआइसी एसिया बैंककाे क्यूआर कोड

एनआईसी एशिया बैंकले लकडाउनमा खाद्यान्न सामग्री घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ। ‘धेरै समयको लकडाउनक...

रोजगारी गुमाएर फर्केनेलाई उद्यमशिलतामा लगाउन योजना बन्दै, सरकारले गठन गर्‍याे कार्यदल

रोजगारी गुमाएर फर्केनेलाई उद्यमशिलतामा लगाउन योजना बन्दै, सरकारले गठन गर्‍याे कार्यदल

सरकारले कोरोना भाइरस (कोभिड-१९) का विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीको असर रोजगारी क्षेत्रमा समेत पर्ने आकलन गर्दै विशेष योजना बनाउने भएको छ। कोरोनाका क...