जेठ ११, २०७९
काठमाडौं पछि मुलुककै चर्चित महानगरपालिका पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ । महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।&nbs...
काठमाडौं पछि मुलुककै चर्चित महानगरपालिका पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ । महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।&nbs...
वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा...
पोखरा महानगरमा मत गणनाका क्रममा मुचुल्का अनुरुपको मतपत्र संख्या नपुगेको भन्दै विवाद भएको छ । विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको छ । बाँकी रहेका ३ वटा वडाको मतगणना हुँदै गर्दा स्...
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार सबै पराजित भएका छन् । महानगरमा ३३ वटा वडामध्ये १८ वटा वडामा कांग्रेस वडाध्यक्ष, माओवादी वडा सदस्य र केही वडामा एकीकृत समाजवादी वडा सदस्यसहितको ...
पोखरा महानगरपालिकाको मेयरमा जित नजिक पुगेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत ...
चितवन भरतपुरको मेयरमा निर्वाचित माओवादी नेतृ रेनु दाहालले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको दाबी गरेकी छन् । भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् । ...
काठमाडौं, ललितपुर र पोखरा महानगरबाहेक ठूला शहरको मतगणना सकिएको छ । विराटनगरमा कांग्रेस, वीरगञ्जमा जसपा र भरतपुरमा माओवादी केन्द्र विजयी भएको छ । मंगलवार बिहान सम्पन्न मतगणनाअनुसार एमालेका विजय सुवेदील...
पर्साका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर बधाई दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले मंगलवार बधाई तथा शुभकामना दिन...
सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मंगलवार बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन् ।&nb...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । पछिल्लो मतगणनाअनुसार १ लाख ५० हजार ५१६ मत गन्दा साहले ५० हजार ३० मत सहित अग्रता कायमै राखेका छन् ।&nb...
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । मंगलवार बिहानसम्ममा ७९ हजार ८६३ मत गणना गर्दा महर्जनले ३९ हजार ३३२ मत पाएका छन् । उ...
पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । महानगरका ३२ वटै वडाको मंगललवार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका सि...
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा झण्डै साढे १२ हजारको मतान्तरसहित नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी दाहाल दोस्रो कार्यकालका ...
रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी ४ हजार ६३८ मतका साथ विजयी भएका हुन् । त्रिपाठीले आफ्ना न...
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...
दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि आचार्यको जित सुनिश्चित भएको हो । पोखरा महानगरपालिकामा ...