×

जेठ ९, २०७९

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जीत नजिक पुगेका छन् ।  मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्र...

जेठ ९, २०७९

दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतले अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली का...

जेठ ९, २०७९

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।  गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका...

जेठ ९, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका  चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।  ८६,५४० मतगणनामा उनले ३४ हजार ९३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनक...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ५३४ मत ल्याएका छन् ।  १ लाख २८ हजार ७२० मत गणना गर्दा साहले सो मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्...

जेठ ९, २०७९

पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा  जसपाका उम्मेदवार राजशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । जारी मतगणनामा उनले ३३ हजार ३१५ मत ल्याएका छन् ।  सोमबार बिहान प्राप्त मतपरिणामअनुसार नेकप...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ को अध्यक्षमा नेकपा एमालेका मचाराजा महर्जन निर्वाचित भएका छन् । महर्जन १ हजार १६१ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत...

जेठ ९, २०७९

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ग...

जेठ ९, २०७९

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म १ लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्...

जेठ ९, २०७९

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठब...

जेठ ९, २०७९

झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीम राईले ९ हजार ६५३ मत प्राप्त गरे ।...

जेठ ९, २०७९

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्रा १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गाना १३ हजार ५० मत ल्याई पराजित भए । उपम...

जेठ ९, २०७९

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा तोयप्रसाद शर्मा र उपप्रमुखमा भुलियाकमारी राना विजयी भएका छन् । प्रमुख शर्माले १० हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा...

जेठ ९, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम जोशी निर्वाचित भएका छन् । निर्वाचित बोगटीले १५ हजार ८८२ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । सोमवार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन् । उनले निकटत...

जेठ ९, २०७९

काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन् । खरेल १२ हजार ८३६ मत पाएका विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार १...

जेठ ९, २०७९

रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा लोसपाका महमद साउद २ हजार ९२९ मत पाई विजयी भएका छन् । उनका निकटतम प्...

जेठ ९, २०७९

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा केदारप्रसाद गुरागाईं २१ हजार ४०५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस...