×

चैत २४, २०८०

पाकिस्तान - पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन...

चैत २४, २०८०

अमेरिकीकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा भूकम्प गएको छ । शुक्रवार ४.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ ।  अमेरिकी समयअनुसार शुक्रवार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडे...

चैत २४, २०८०

लुभेन– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’को शुक्रवार प्रंशसा गरेका छन् ।  ...

चैत २४, २०८०

जोहानेसबर्ग– दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको सीएनएनले बताएको छ ।  सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा द...

चैत २३, २०८०

ओस्लो– रुससँग सीमा जोडिएको नाटो सदस्य नर्वेले आगामी १२ वर्षमा आफ्नो रक्षा बजेट ८३ प्रतिशतले बढाउने योजना बनाएको शुक्रबार बताएको छ ।  प्रधानमन्त्री जोनास गाहर स्टोरले ‘विश्वको हाम्रो हिस्सामा ख...

चैत २३, २०८०

वासिङ्टन– अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले ६०० भन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो ।  क्यालिफोर्नियास्थित यो कम्पनी गत...

चैत २३, २०८०

जेरुसेलम– संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी&rsquo...

चैत २३, २०८०

वासिङ्टन डीसी– हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस)ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ । यसले काम गर्ने अनुमतिको लागि मुख्य रुपमा...

चैत २३, २०८०

गत वर्षको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोटमा एक विद्यालय निर्माणका लागि यही अप्रिल ८ तारिक (चैत २६)मा बेल्जियममा च्यारिटी साँझको आयोजना हुने भएको छ ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जि...

चैत २३, २०८०

मुम्बई– भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रवार लगातार सातौं पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन ।  भारतीय रिजर्भ बैंक अफ इन्डि...

चैत २३, २०८०

सिड्नी– अष्ट्रेलियाको न्यू साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन् । बर्ष र बाढीको...

चैत २३, २०८०

चीन - चीन भ्रमणका क्रममा रहेकी अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएकी छन् ।  एक वर्षभन्दा कम...

चैत २३, २०८०

एन्कोरेज - अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको यो दोस्रो चीन भ्रमण हो । चीनमा रहँदा उनले चिनियाँ अधिक...

चैत २३, २०८०

ग्वान्झाओ - दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ग्वान्झाओ शहरको आपतकालीन व्यवस्था...

चैत २२, २०८०

जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा ११२ वर्षीय एक वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । सन् १९११ को नोभेम्बर ६ मा जन्मिएका गिसाबुरो सोनोबे सन् २०२२ मा १११ वर्षमा देशकै सबैभ...

चैत २२, २०८०

किभ– रुसले बिहीवार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यम...

चैत २२, २०८०

चीनको फुटबल संघ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए। फुट...

चैत २२, २०८०

पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा बढी नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेप...