×

३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]

साउन २५, २०८१

न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।​ परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो । यस्तो छ सू...

साउन १७, २०८१

अदालतको अवहेलनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीवार सर्वोच्च अदालतमा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा पूर्ण इजलास गठन भएको हो ।  ...

साउन ५, २०८१

नेपाल कानून आयोगका सचिव तोयानाथ अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी कारण देखाएर राजीनामा दिएका थिए । आयोगकी सूचना अधिकारी गंगा न्यौपानेका अनुसार साउन ६ ग...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

असार २७, २०८१

लुम्बिनी क्षेत्रका ठूला उद्योगहरू स्थानान्तरण गर्न वा हटाउन सर्वोच्च अदालतले दिएको आदेशको अवज्ञा भएको छ । भैरहवा–लुम्बिनी औद्योगिक ‘करिडोर’का उद्योगको प्रदूषणले ऐतिहासिक/पुरातात्त्विक सम्पदा गम्भीर...

असार २६, २०८१

सर्वोच्च अदालतले समान मर्यादाक्रममा रहेका कर्मचारीहरूको समान तलबमान अविलम्ब समायोजन तथा निर्धारण गर्न नेपाल सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको सं...

असार १०, २०८१

सर्वोच्च अदालतले टिप्पणी आदेशका भरमा वर्ण विन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसला गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले वर्ण विन्याससँग सम्बन्धित रिट निवेदनको आइतबार फै...

असार ७, २०८१

रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हुने भएको छ । लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको प...

जेठ १७, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटको पेशी आज पनि स्थगित भएको छ । रवि विरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएपछि निवेदक अनुपम भट्टराईले सुनुवाइ...

जेठ १६, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न मागसिहत सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।  अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट आज पोखरेल...

जेठ १६, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आजका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । लामिछानेला...

जेठ १, २०८१

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो । बलात्कार मुद्दामा काठमाडौं ...

बैशाख २८, २०८१

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...

बैशाख २७, २०८१

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालत...

फागुन ३, २०८०

काठमाडौंको बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो । विशेष अदालतले हिजै फ...

माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

माघ २६, २०८०

न्याय सेवा आयोगले रिक्त ४३ जना जिल्ला न्यायाधीश पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले आन्तरिक खुला, खुला तथा समावेशीगरी ४३ जनाका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । आयोगले आन्तरिक खुलातर्फ २१, खुल्ला...

माघ १७, २०८०

एक न्यायाधीशको निधन भएपछि उच्च अदालत पाटन र मातहतका अदालतहरूमा आज शोक बिदा दिइएको छ ।  अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएकोले आज उच्च अदालत पाटनसहित हेटौंडा इजलास र मातहतका सम्...