×

पङ्गेनीको अप्रकाशित कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गर्ने

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख ५, २०८१

परम्परागत  विश्व कविता लेखक सङ्गठन (टीपीडब्ल्यूएडब्ल्यू)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । मंगलवार काठमाडौंमा सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरि...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

सन्तोष गोदार थुप्रै नयाँ वर्षहरू आए थुप्रै नयाँ वर्षहरू गए  नाथे नुन र ऊनको जोह पनि गर्न नसक्ने नयाँ वर्ष  बरु नआएकै जाती टाप बजाउँदै हिँड्ने मुखियाका घोडाहरू धपाउन नसक्ने नयाँ वर्ष ब...

चैत ६, २०८०

कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा उनको गएराति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार छोरा प्रतीकले बताए । स्...

फागुन ३०, २०८०

पारिजात स्मृति केन्द्रले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गरेका चारजना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालस...

फागुन २८, २०८०

साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो  समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वा...

फागुन २४, २०८०

पोखरा आर्ट ग्यालरी विगत १८ महिनादेखि भाडाको घरमा आश्रित छ । पोखराको मुख्य बजारबाट विस्थापित बनेका कलाकार आजभोलि ‘क्षत्री समाज’को घरमा चित्र प्रर्दशनी गर्न बाध्य छन् । पोखराको मुख्य चोक महेन्द्रपुलबाट व...

फागुन २०, २०८०

कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कविता सङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी : आत्माले भिजेका कविताहरू’ आज लोकार्पण गरिएको छ । ‘पेनड्राइभ’ मा जन्म...

फागुन २०, २०८०

दमौली– नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । सशस्त्र द्वन्द्वका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने शहीद तथा बेपत्ता योद्धाहर...

फागुन १९, २०८०

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकट लोकार्पण गरिएको छ ।  नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्राडा वासुदेव त्रिपाठी र नेपा...

फागुन ८, २०८०

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । तनहुँको विमलनगरस्थित सिद्ध गुफामा सोमबार लेखक तथा उपन्यसाकार उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको ...

फागुन ५, २०८०

कैलालीको धनगढीमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरेको मूल समारोह समितिले खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन गर्दै समितिले समारोह आयोजनाका ला...

फागुन ५, २०८०

लोकेन्द्रबहादुर चन्दको जन्म राजधानी काठमाडौंदेखि धेरै टाढा भएको थियो । त्यो ठाउँ थियो बैतडीको सुर्नया गाउँपालिका वडा नंम्बर– २ कुरकुट्या । चन्द आजभन्दा करिब ८४ वर्षअघि अर्थात विसं १९९६ फागुन ३ गते (१५ फे...

फागुन ५, २०८०

गोपालको जन्म कट्टर कर्मकाण्डी ब्राह्मण परिवारमा भएको थियो ।  निष्टाकर्म रहनुपर्छ भन्थे, अरूले छोएको र पकाएको खाँदैनथे । तर दूध–घिउमा पाकेको चीजको भने वारना हुँदैनथ्यो । दूध–घिउमा पाकेको शुद्ध ...

फागुन ४, २०८०

नेपालमा मानिस कहिले आए त्यसको यकिन प्रमाण छैन । तर, भाषाको उद्भवले १० हजार वर्षअगाडि देखाउँछ । भाषाशास्त्री जर्ज भ्यान ड्रिम भाषाको उद्भवअनुसार भोटबर्मेली भाषा समूह १० हजार वर्षअगाडि र भारोपेली पाँच हजार वर्षअग...