साहित्य

सुन्दरता त आँखाको हेराईमा हुन्छ !

सुन्दरता त आँखाको हेराईमा हुन्छ !

प्रथा गजल -१ शब्द जालमा के हुन्छ र त्यो गराईमा हुन्छ जे हुनु छ सबै कुरा त्यो मन पराईमा हुन्छ ! के पो पाउँछौ र बगरमा बालुवा यसै चालेर चम्किन...

ऐठन सपना (कविता)

ऐठन सपना (कविता)

आर पी गाउँले - म मरेपछि निदाएको हो देश आफैँ बिरामी ओढेर सुतेपछि ब्युँझेन कहिल्यै । मुर्दा बस्तीको बतासमा उछिट्टिएका कङ्कालहरू पदमा चेतनाको भुत्ते...

पदको मान्छे किन यस्तो ?

पदको मान्छे किन यस्तो ?

धेरैअघि कवि भूपि शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता लेखेर पदका मानिसहरूको चित्रण गरेका थिए ।  केही अघि सूर्यप्रसाद लोकोजूले ...

बाँसुरी (कविता)

वी वीलीन   मुर्दाले कार्बन फैलदै थियो, जलेको दौरा, विक्षिप्त मन, टुहुरो छोरो, बिधवा आमा, र श्वेत कात्रो |   नओभाउदै आँखाका डिलहरू, सुनिन त्यो धुन आमाले, थिएन आला...

चप्पल र म (कविता)

निर्दोष एन पि   भन ! चप्पल तिमी र म मा के फरक छ ?    तिमीले पनि तिम्रा मालिकहरूलाई बोक्छौ , म पनि त मेरा मालिकहरूका आदेशहरूलाई बोक्छु ,   तिम्रा मालिकहरूले हमेशा ...

प्रथाका अनुरागयुक्त १० मुक्तकहरू !

प्रथाका अनुरागयुक्त १० मुक्तकहरू !

प्रथा मुक्तक - १ पिरती कस्तो हुनुपर्छ जुरेली र बटाई हेर समर्पण कस्तो हुनुपर्छ राडी र चटाई हेर अविश्वासका रोटी बेल्ने ओ सज्जनहरू भरोसा कस्तो हुनु...

सिंहदरबार, मैले के सजाय पाउँछु बुझी पाउँ? (कविता)

सिंहदरबार, मैले के सजाय पाउँछु बुझी पाउँ? (कविता)

दियेश रत्न शाक्य म यो निवेदन दिएरै भन्छु यो लकडाउनको राजभरि मैले विगो गरें यति मैंले जानीबुझी 'लक' गरिनँ र खुल्न दिएँ ,चल्न दिएँ हरेक द...

कवि यज्ञराज यात्रीकाे सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशित

कवि यज्ञराज यात्रीकाे सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशित

कैलाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित 'यज्ञराज यात्री अभिनन्दन ग्रन्थ' को शनिबार धनगढीमा लोकर्पण गरिएको छ। धनगढीमा शनिबार आयोजित एक समारोह...

म र जिन्दगी

म र जिन्दगी

वी विलीन   हरेक तानाबाना हरू बटारिन्छ्न् मेरा अभक्ष बोलीहरु बुझ्दैन कोहि, ओठ च्यातिएन टोलाएको आँखाले, हाँस्छ मेरै भगवान मेरा हर्कतहरूमा...

पेट कहिले भरिन्छ ?

पेट कहिले भरिन्छ ?

-  युवराज मैनाली                     &nbs...

नयाँ नक्साको स्वाधीनता (कविता)

रमेश भट्टराई ‘सहृदयी’ अर्काको जमिनै हडप्न कसरी सक्छौ र आँट्यौ भन नेपाली इतिहास भुल्न कसरी सक्छौ र ढाँटीकन गोर्खाली जसले लखेट्न बलले अङ्ग्रेजल...

र त कोहि किन उदास नहोस् (कविता)

                        &nb...

`
महान मानिस : कसरी बन्ने ? कसरी चिन्ने ?

महान मानिस : कसरी बन्ने ? कसरी चिन्ने ?

चाहेर मात्र महान बन्न सकिँदैन । महान बन्ने सिद्धान्त र सूत्र आविष्कार पनि भएको छैन तर पनि मानिस महान बन्छ । मानिसहरू महान बन्न खोज्छन् तर महान बनाइन्न, आफैं...

व्यक्ति एक, दृष्टि अनेक : युगका कवि युगकवि

व्यक्ति एक, दृष्टि अनेक : युगका कवि युगकवि

‘आकृति हो तर रूपविहीन  भाषा हो तर भावविहीन मान्छे हो तर आत्महीन धेरैतिर बन्द विचार  यो हो मेरो प्रतिविम्ब हिडेको ।’ (मेरो प्रति...

अस्तित्व युद्ध, योद्धा र हाम्रो प्रतीक्षा ! (कविता)

अस्तित्व युद्ध, योद्धा र हाम्रो प्रतीक्षा ! (कविता)

सुजन बुढाथोकी गङ्गगली सर्पको जहर जस्तो  यो कोरोना भाइरस  बौलाइरहेको जङ्गगली बाघ भएर बिस्वभर जब गज्रीयो  र बनकर आगो झै गरेर ...

कोरोना आघात (कविता)

कोरोना आघात (कविता)

प्रकाशचन्द्र अधिकारी ठुला अदृश्य पखेटाहरु फिजाएर क्वप्प मान्छे खान बसेको छ चोकमा, र मनुष्य चौबाटोमा भेटे  दिल खोलेर शरिर्को  भित्र ...

जन्मघरमा उभिएर (कविता)

जन्मघरमा उभिएर (कविता)

दियेश रत्न शाक्य                       ...