×

बैशाख १, २०८१

 नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ ।  दोस्रो संस्करणका रूपमा आयोजना गरिए...

बैशाख १, २०८१

ओमनमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । शनिवार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित...

बैशाख १, २०८१

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेका छन् । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनी ६४ रन...

बैशाख १, २०८१

सातौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टोलीको ...

बैशाख १, २०८१

एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ । नेपाल र कतारबीचको खेल ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयानुसार अपराह्न सवा ४ बजेदेखि शुरू हुनेछ। पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै ...

चैत ३०, २०८०

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो ।   ओमानको अल अमेरत क्रिकेट मैदानमा शुक्रवार टस जितेर पहिला ब्याटि...

चैत ३०, २०८०

एसीसी प्रिमियर कप आजदेखि ओमानमा शुरू हुँदै छ । आजदेखि शुरू हुने एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल खेल्दै छ । पहिलो खेल नेपालले मलेसियासँग खेल्नेछ । खेल नेपाली समययानुसार दिउँसो सवा ४ बजे शुरू हु...

चैत ३०, २०८०

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध सानदार जीत दर्ता गरेको छ । बिहीबार सम्पन्न खेलमा मुम्बईले आरसीबीलाई ७ विकेटले हराएको हो ।  आरसी...

चैत २९, २०८०

 अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ । भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका कारण दोस्र...

चैत २९, २०८०

थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघ...

चैत २९, २०८०

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । प्रतियोगिता बारे जानकारी गराउन...

चैत २९, २०८०

युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पीएसजी)लाई स्पेनिस टोली बार्सिलोनाले हराएको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा पीएसजीलाई बार्सिलोनाले ३&nd...

चैत २९, २०८०

इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई पहिलो हार चखाएको हो ।  राजस्थानले दिएको १९७ रनको विशाल लक्ष्य गुजरातले अन्...

चैत २८, २०८०

खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बुधबार बताए ।  “आगामी...

चैत २८, २०८०

ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्र्याक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ ।  यो कदम ओलम्पिकमा...

चैत २८, २०८०

नपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् ।​​ उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव स्तरीय निर्णयबाट केन्द्रीय सदस्यमा मनोनीत गरिएको क्यानले जनाएको छ । उनी...

चैत २८, २०८०

च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा गएराति भएको खेलमा दुवै टोलीले ३-३ को बराबरी खेलेका हुन् ।  खेलको दोस्रो मिनेटमा...

चैत २८, २०८०

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोमाञ्चक जीत दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा हैदरावाददले पञ्जाब किंग्सलाई २ रनको झिनो अन्तरले हराएको हो ।  हैदरावादले दिएको १८३ रनको ल...