×

साउन ११, २०८१

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले केन्द्रमा सहजै सत्ताको भागबण्डा मिलाएर अघि बढे पनि प्रदेश सरकारमा भने कचिंगल देखिएको छ । यस अगाडिका सरकार बन्दा गृह र अर्थ मन्त्रालयको भागबन्डा टुंगिनै केही साता ल...

साउन ११, २०८१

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीतिलाई लिएर निजी क्षेत्र खुसी देखिएको छ । कार्यान्वयनका क्रममा थप सहजताको अपेक्षा समेत निजी क्षेत्रले गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजन...

साउन १०, २०८१

देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता गठबन्धनको अभ्यास गरेपछि अर्थतन्त्रमा ६५ प्रतिशतभन्दा बढी हिस्सेदारी बोकेको निजी क्षेत्र तुलनात्मक रूपमा हौसिएको छ । एमालेका अध्यक्ष केपी शर्...

साउन १०, २०८१

सौर्य एयरको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु सम्बन्धमा शोक मनाउने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टीकाटिप्पणी भइरहेका छन् । बुधवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन बिह...

साउन ८, २०८१

‘उहाँ (शेरबहादुर देउवा)सँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल भई त हाल्छ । हन्ड्रेड पर्सेन्ट ४ महिना, आजको मिति गनेरै बसौं,’ गत असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल...

साउन ७, २०८१

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको विषयलाई उच्च प्राथमिकतामा राखेपछि के–के विषयमा संशोधन गर्न खोजिएको हो भन्ने चासो सर्वत्र व्यक्त हुन थालेको छ । प्रधानमन्त्री केपी शर्...

साउन ६, २०८१

नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनप्रति आफ्नो दृढता देखाएका छन् । सहमति सार्वजनिक नगरेको भनेर निरन्तर आलोचना भइरहेका बेला ओलीले विश्वासको म...

साउन ४, २०८१

राजनीतिक स्थायित्व दिन र नागरिकमा भरोसा बढाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ कटाउने गरी विश्वासको मतको तयारी गरेका छन् ।  असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबार विश्वा...

साउन ३, २०८१

गत निर्वाचनमा तेस्रो दल भएर पनि कांग्रेस र एमालेकै समर्थनमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्ड १९ महिना बालुवाटार बसेपछि निजी निवास ललितपुरको खुमलटारमा सरेका छन् । प्रचण्डलाई आलोपालो १९ महिनासम्म बोकेपछि ...

साउन १, २०८१

विक्रम संवत् २०४६, ०६२/०६३ को जनआन्दोलन र संविधान बनाउँदा सहकार्य गरेका नेपाली कांग्रेस र नेकपा एमालेले फेरि नयाँ सत्ता सहकार्यको थालनी गरेका छन् । संसदीय व्यवस्थामा स...

असार ३०, २०८१

एक हजार ९९ दिन अर्थात् ३ वर्ष ३ दिनपछि तेस्रो कार्यकाल (प्राविधिकरूपमा चौथो)को प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली सोमवार सिंहदरबार प्रवेश गर्दैछन् । आइतवार प्रधानमन्त्री नियुक्त ओलीले सोमवार बिहान शपथ लिएर सिंहदर...

असार २७, २०८१

आज रातभरमा कुनै चमत्कार नभए आफ्नो तेस्रो असफल कार्यकाल अपर्झट बीचमै टुंगाएर पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार घर फर्किंदै छन् । विगतजस्तो यपसपटक कुनै उथलपुथल या चमत्कार हुने लक्षण देखिएको छैन, ‘३२&rsquo...

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

असार २१, २०८१

प्रमुख सत्ता सहयोगी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।  प्रतिनिधिसभामा ७७ सीट रहेको एम...

असार २०, २०८१

प्रमुख सत्ता सहयोगी दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिट्टै राजीनामा गर्न चौतर्फी दबाब छ । ८८ सीटको पहिलो दल कांग्रेस र ७८ सीटको दोस्रो ...

असार २०, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन हुन नदिन शीतल निवास सक्रिय भएको स्रोतहरूले दाबी गरेका छन् ।  संवैधानिक मर्यादा भुलेर रा...

असार २०, २०८१

‘मुफ्त’ (फ्री)मा आएको सत्ता गुमाउनु परेको चोटले ग्रस्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ विक्षिप्त छन् । बहुमत गुमाइसकेपछि पनि सत्ता हस्तान्तरणमा उनले क्षणिक बाधा उत्पन्न गर्न कोशिश गरिरहेका छन् । क...

असार १९, २०८१

नयाँ सत्ता समीकरणको सहमतिपछि नेपाली कांग्रेस र नेकपा एमालेले पार्टी बैठकबाट औपचारिक निर्णय गरेरै राजीनामा मागे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् ‘फेस’ गर्ने बताइरहेका छ...