×

फ्रान्समा चर्किँदो आन्दोलन : कर्मचारीको पेन्सनसम्बन्धी नयाँ व्यवस्थाले सडकमा आगो !

चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

माघ १६, २०७९

भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरू​बाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँद...

माघ १६, २०७९

लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ ।  गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजन...

माघ १६, २०७९

सूचनाको हकसम्बन्धी ऐनको दफा २७ मा केही संवेदनशील सूचनाहरू छन् भने त्यसलाई संरक्षण गर्नका लागि वर्गीकरण गर्न सकिने व्यवस्था छ । तर, त्यो व्यवस्था गर्नका लागि मुख्यसचिवको अध्यक्षतामा कुन मन्त्रालयसँग सम्बन्धित सूचना हो, ...

माघ १५, २०७९

राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन...

माघ १५, २०७९

युक्रेनलाई आफ्नो अब्राम्स ट्यांक दिने अनि जर्मनीलाई लेपर्ड ट्यांक दिन लगाउने निर्णय गरेको भए पनि रुससँगको युद्ध जित्न नसकिने निष्कर्षमा अमेरिका पुग्न थालेको देखिन्छ ।  त्यसको संकेत अमेरिकाका परराष्ट्रमन्त्री ए...

माघ १२, २०७९

१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ । बिहीवार पेरिसडाँडामा बसेको माओवाद...

माघ ११, २०७९

प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...

माघ ११, २०७९

विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् ।  मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको ...

माघ ११, २०७९

दुईतिहाइ नजिक बहुमतको सरकार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टीका हाँक्ने २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । भनिन्थ्यो – ‘एक बोइङ जहाजका दुई पाइलट&rsquo...

माघ ९, २०७९

दोस्रो विश्वयुद्धपछि संसारको आर्थिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको अमेरिकी डलरले अहिले आएर चुनौतीको सामना गर्नुपरेको देखिन्छ । गैरपश्चिम ग्लोबल साउथमा नयाँ संगठनहरूको निर्माण हुँदै जाँदा डलरको हालीमुहाली चल्ने...

माघ ९, २०७९

अप्रत्याशित रूपमा १० पुसमा प्रधानमन्त्रीको कुर्सी मिलेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारो र दबाबमा जेलिएका छन् । सत्ता स्वार्थको खिचातानीमा ३२ सीट जितेर पनि प्रधानमन्त्री बनेदेखि नै उनी...

माघ ८, २०७९

सभामुख तथा उपसभामुखको निर्वाचन सकिएपछि अब सबैको ध्यान राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन संघीय संसद्ले गर्ने भए पनि राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव नि...

माघ ८, २०७९

भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी कन्याकुमारीबाट जम्मु कश्मीरसम्मको ‘भारत जोडो यात्रा’को अन्तिम चरणमा पुगेका छन् । आज १२६औं दिनमा उनी कश्मीरमा यात्रा गरिरहेका छन् ।  यस या...

माघ ६, २०७९

‘राष्ट्रपति (निर्वाचन)का लागि अझै समय बाँकी छ । सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिएहुन्थ्यो भन्नेतिर कोशिश गरेका छौं । हामी त्यो कोशिश जारी राख्छौं ।’ सभामुखमा एमालेका देव...

माघ ६, २०७९

वर्ल्ड इकोनोमिक फोरम आयोजना गरिएको स्थान स्विटजरल्यान्डको डाभोस अहिले ताजा हिउँले ढाकिएको छ । त्यहाँ विभिन्न कम्पनी र सरकारहरू आफूतिर ध्यान आकर्षित गर्न वा कुनै सम्झौता गर्नका लागि अनेकौं चिह्न देखाएर बसेका छन्...

माघ ६, २०७९

पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । ...

माघ ५, २०७९

युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्न लाग्दा त्रासदीका अनेकौं घटना भएका छन् ।  पछिल्लो घटनाका रूपमा बुधवार (१८ जनवरी) मा युक्रेनको राजधानी किएभभन्दा आठ किलोमिटर उत्तरपूर्वमा रहेको ब्रोभरी शहरमा एक हेलिक...

माघ ४, २०७९

आफ्नै कारण केन्द्र र प्रदेशको सत्ता गुमाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएदेखि ‘कोर्स करेक्सन’को बाटोमा अघि बढेका छन् ...